देश/प्रदेश « Khabarhub

नयाँ पर्यटकीय गन्तव्य कागेश्वरी, मडिचुड हुँदै धाप ड्याम (फोटो फिचर)

काठमाडौं - पछिल्लो समय शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका-१, रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकको नयाँ गन्तव्य बन्दै गएको छ। वर्खाको समयमा पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले निर्माण गरिएको भएपनि काठमाडौंबाट नजिकै रहेको मनमोहन ताल पर्यटकको रोजाइमा पर्ने गरेको हो। ‘बाग्मती सरसफाइको उद्देश्यले बाँधको निर्माण सुरु गरिएको भए पनि…