देश/प्रदेश « Khabarhub

बालबालिकालाई स्कुल ब्याग वितरण

मोरङ – सुन्दरहरैचा नगरपालिकामा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ। सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ ले वडा कार्यालयको तर्फबाट अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत बालबालिकाहरुलाई स्कुल ब्याग वितरण गरिएको हो। वडा भित्र रहेका बिद्यालयमा साक्षरता अभियानलाई सहयोग पुग्ने उदेस्यले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको वडाध्यक्ष गणेश चौधरीले जानकारी दिए । अमरज्योती आधारभूत विद्यालयमा अध्यायनरत १ देखि…