देश/प्रदेश Archives | Page 356 of 1742 | Khabarhub Khabarhub

भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव

चितवन– मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ । भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले संकलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ । जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र छिमेकी जिल्लाका बिरामीका आफन्त दैनिक रगतको अभावमा भौँतारिने गरेका छन् । रगत नपाएपछि उनीहरु इष्टमित्र…