देश/प्रदेश « Khabarhub

कांग्रेस सबैको साझा पार्टीः सहमहामन्त्री परियार

लमजुङ – नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताएका छन्। आज लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन समेत दिए । उनले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिएका थिए। उनले महिला, दलित,…