देश/प्रदेश Archives | Page 359 of 2013 | Khabarhub Khabarhub

कैलालीका नाका प्रविधिमैत्री बनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशस्थित सीमा नाकामा प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाउने तयारी थालिएको छ । बढी आवतजावत हुने नाकाहरूमा सशस्त्र प्रहरी बललाई प्रविधिमैत्री बनाउन थालिएको हो । बुधबार सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, मन्त्रालयका सचिव सुशील वैद्यसहितको टोलीले सशस्त्रका डीआईजी कुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ । कैलालीको त्रिनगर, खक्रौला र कञ्चनपुरको…