देश/प्रदेश Archives | Page 359 of 2013 | Khabarhub Khabarhub

६ किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं- बझाङबाट ६ किलोभन्दा बढी लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । दुर्गाथली गाउँपालिकाबाट केदारस्युँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००९ प १४४० मोटरसाइकलमा सवार केदारस्युँ गाउँपालिका–९ का प्रेम बोहरा र सोही गाउँपालिकाको–८ का सुनिल बोहरा चरेससहित पक्राउ परेका हुन् । उनीहरूलाई दुर्गाथली गाउँपालिकाको आमरुखबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ६ किलो…