Live on
Your Voice, Your Power
भैरहवा- आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ । केही समय मात्रै भएको भारी वर्षाले बैकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ ।…