देश/प्रदेश « Khabarhub

तिला नदीमा १५ वर्षीय किशाेर बेपत्ता

कालीकोट- कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-६ स्थित तिला नदीमा एक किशोर बेपत्ता भएका छन् । विद्यालयबाट आयर तिला नदीमा माछालाई झरिउला हाल्न गएका अन्दाजी १५ वर्षीय गणेश साही नदीमा बेपता भएका हुन् । उनीसँगै नदीमा माछालाई झरिउला हाल्न गएका साथीका अनुसार ढुङगामा चिप्लिएर गणेश बेपत्ता भएका हुन् । चिप्लिएको ठाउँदेखि तलसम्म बचाउन गुहार गरिरहेका थिए ।…