देश/प्रदेश Archives | Page 381 of 2075 | Khabarhub Khabarhub

बालक्यान्सर : हौसला, उपचार र मायाले निको पार्छ

स्याङजा आँधिखोलाकी सदीक्षा पौडेल काठमाडौं बसेर पढ्दै थिइन्। उनलाई रिंगटा लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने औषधी खाँदा पनि निको नहुने समस्या देखिएपछि उनी आफैं वीर अस्पताल गइन्। केही पत्ता लागेन। एक त बिरामी एक्लै बस्न असहज भएपछि घर फर्किइन। स्याङजाको एउटा क्लिनिकमा जाँच गर्दा चिकित्सकले क्यान्सरको शंका गरेर चितवनको भरतपुर क्यान्सर अस्पताल जान सल्लाह दिए।…