देश/प्रदेश « Khabarhub

धनकुटामा प्रदेश स्तरीय औद्योगिक मेला

धनकुटा – धनकुटा नगरपालिका–६ अमलेटारस्थित औधोगिक ग्राममा आजदेखि पाँच दिने कोशी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला तथा खाना महोत्सव सुरु भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाद्वारा आयोजित उक्त महोत्सवको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्दै वैदेशिक आयात घटाएर कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात बढाउन…