देश/प्रदेश « Khabarhub

मिटरब्याज पीडितलाई भेट्न जाँदै गृहमन्त्री

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने भृकुटीमण्डप जाने भएका छन् । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएलगत्तै लामिछाने भृकुटीमण्डप जान लागेका हुन् । गृह मन्त्रालयसँग हिजो र आज भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ। झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट…