Live on
Your Voice, Your Power
धुलिखेल– बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ल्होछार पर्व तामाङ समुदायको मात्रै नभएर समग्र नेपालीको नै पर्व भएको बताएका छन् । खार्पाचोक ‘बुद्धपार्क उद्घाटन तथा ल्होछार सांस्कृतिक कार्यक्रम’ मूल समारोह समितिले आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकमा आयोजना गरिएको मञ्जुश्री संबत २८६०औँ (डुक मु पुख्रि ल्हो) सोनाम ल्होछार २०८० कार्यक्रममा बोल्दै उनले १० वर्षे महान् जनयुद्ध, १९…