देश/प्रदेश « Khabarhub

मेयर बालेन ‘कान्स फिल्म फेस्टिभल’मा भाग लिन फ्रान्स प्रस्थान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ७७ औँ कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् । मेयर शाह कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा फेस्टिभलमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि रहेका छन् । उनीहरूलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार…