देश/प्रदेश « Khabarhub

के हो महानगरको फोहोर बोक्ने चालक समातिएको प्रकरण ?

काठमाडौं- हाल फ्रान्सको पेरिसमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले संघीय सरकारलाई चुनौती दिँदै फेसबुकमा लेखे, ‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ ।’ उनी त्यतिमै रोकिएनन्, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्याल र नेताहरूको घरको फोहोर नउठाउने पनि चेतावनी दिए । यो प्रसंग थियो, काठमाडौं उपत्यकाको फोहोर…