Live on
Your Voice, Your Power
काठमाडौं- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले १२ वर्षपछि नेपाल स्काउटको निर्वाचन गराउने पहल थालेका छन् । उनको पहलसँगै नेपालको अग्रणी स्वयमसेवी संगठनको छवि बनाएको स्काउटको १२ वर्ष लामो संक्रमण अन्त्य हुने भएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ…