देश/प्रदेश « Khabarhub

गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु

धनगढी– कैलालीको अत्तरिया चौराहमा गाडीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ स्थित चौराहामा बा १८ च ५८२९ नम्बरको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दा देवी नाथको मंगलबार दिउँसो मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार नवीन दाना पोल्ट्री फर्मको गाडीले वृद्धालाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट घाइते भएकी पैदल यात्री…