देश/प्रदेश « Khabarhub

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय गन्तव्य ‘गोलकोत’ कोतघरलाई नेपाली सेनाले जिर्णोद्धार तथा मर्मत सम्भार गर्ने भएको छ । जिर्णोद्धारको काम वैशाख अन्तिम साता देखि सुरु हुनेछ । कोतघरमा रहेका पुराना हात हतियारको संरक्षणसँगै कोतघरको सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न कोतघर जिर्णोद्धार गर्न लागिएको गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष…