Live on
Your Voice, Your Power
काठमाडौं- विदेश पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा रहेका छन् । उनले वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने प्रलोभन दिएर ३ जनाबाट १७ लाख १७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई उनलाई ईलाका प्रहरी कार्यालय सिमरासँग समन्वय गरी काठमाडौं उपत्यका…