देश/प्रदेश Archives | Page 453 of 2042 | Khabarhub Khabarhub

दशैँपछि टीकापुर पार्कमा पर्यटक बढे

टीकापुर– कैलालीको टीकापुरस्थित टीकापुर पार्कमा दशैँपछि पर्यटक बढेका छन् । पार्कमा आजभोलि दैनिक सयौँदेखि हजारौँ पर्यटक आउन थालेका छन् । दसैँ सुरु भएदेखि नै पार्कमा पर्यटक बढेका हुन् । पार्कमा आन्तरिक पर्यटक वनभोज र अन्य जिल्लाका पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।  पार्कमा हरेक वर्ष यो याममा पर्यटक बढ्ने गर्छन् । बर्खामा पर्यटकको सङ्ख्या…