Live on
Your Voice, Your Power
ललितपुर । वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले वायु प्रदूषण न्यूनीकरणमा तीन तहका सरकारको सहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौँ उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने सम्बन्धमा क्लिन इनर्जी नेपाल र नागरिक सञ्जालका प्रतिनिधिले दिएको ज्ञापनपत्र पत्र बुझ्दै सचिव डा खरालले वायु प्रदूषण न्यूनीकरणमा नागरिककातर्फबाट राखेको चासो र चिन्ता प्रशंसनीय रहेको बताए। “वातावरण…