देश/प्रदेश Archives | Page 454 of 2017 | Khabarhub Khabarhub

अर्थतन्त्रमा सकारात्मक संकेत देखियो, छिट्टै लयमा आउँछ : अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएकाले छिट्टै लयमा आउने दाबी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री महतले अर्थतन्त्रका धेरै क्षेत्रमा सकारात्मक संकेत देखिएको भन्दै अन्तर्राष्ट्रिय परिवेश नकारात्मक नभए मुलुकको अर्थतन्त्र छिटै लयमा आउने दाबी गरेका हुन् । सकारात्मक संकेत बाबजुत बाँकी रहेका अप्ठेरोहरु सबै…