देश/प्रदेश Archives | Page 457 of 1741 | Khabarhub Khabarhub

कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित (चौधरी) को मृत्यु भएको हो । आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बयल गाडाको अगाडिको भाग उठ्नलाई पछाडिको भागमूनि च्याप्पिएर घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।…