देश/प्रदेश Archives | Page 461 of 1737 | Khabarhub Khabarhub

जलकुम्भीले भरियो ताल, फोटो खिच्ने र टिकटक बनाउनेको लर्को

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैयामा यतिबेला जलकुम्भीले छोपिएका छन् । जलकुम्भी कारण फोटो खिच्न र टिकटक बनाउन आउनेको लर्को लागेको छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । यसले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकामा चिन्ता बढेको…