देश/प्रदेश Archives | Page 465 of 2017 | Khabarhub Khabarhub

आज अन्तर्राष्ट्रिय बालिका दिवस मनाइँदै

काठमाडौँ– अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  सन् २०११ देखि हरेक अक्टोबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ । दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदैछ ।  सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले…