Live on
Your Voice, Your Power
सुर्खेत – धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ जस्तै मुगुस्थित छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले ढुङ्गा बोक्ने गरेका छन् । साङपाङको जति चर्चा हुने गरेको छ, त्यति चर्चा मेयर भामको छैन । किनकि साङपाङ सामाजिक सन्जालमा सक्रिय छन्, आफ्नो कामको प्रचार पनि गर्छन् । उनका सामाजिक सञ्जालमा फलोअर्स पनि बढिरहेका छन् । तर, भाम सामाजिक…