देश/प्रदेश « Khabarhub

सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न माग

काठमाडौँ- सडकमा छोडिएका गाईबाच्छा संरक्षण गर्न  माग गरिएको छ । ‘असहाय गाईबाच्छा संरक्षण अभियान’ले गाईबाच्छा संरक्षणका नाममा गाईबाच्छा जम्मा गर्ने र अस्तव्यस्त तवरले राख्ने कार्य नगर्नसमेत आग्रह गरेको छ । “गाईबाच्छा संरक्षणका नाममा गाईपालक किसानलाई सडकमा गाईबाच्छा छाड्न प्रेरित गर्ने संस्कारको विकास नहोस्, छाडिएका गाईबाच्छा कस्ले छाड्यो भन्ने विषयमा निगरानी राख्दै उनीहरुलाई जिम्मेवार बनाउने नीति…