Live on
Your Voice, Your Power
मेचीनगर- नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । झापाको मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पुँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए । उनले भने, “घर जग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले…