देश/प्रदेश Archives | Page 482 of 2045 | Khabarhub Khabarhub

मूल्यवृद्धिले दुग्ध व्यवसायमा सङ्कट

काठमाडौँ – सरकारले दूधमा गरेको मूल्य वृद्धिका कारण दुग्ध व्यवसाय सङ्कटमा परेको व्यवसायीले बताएका छन् । नेपाल डेरी एशोसिएशन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय सङ्कटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्य वृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एशोसिएशनका…