Live on
Your Voice, Your Power
जनकपुरधाम- प्रभु साह नेतृत्वको आम जनता पार्टीले बिहीबारका लागि एक दिने मधेश बन्दको आह्वान गरेको छ । बिहीबार आह्वान गरिएको बन्द सफल पार्न आजपाले बुधबार बेलुका प्रदेशभर मसाल जुलुस प्रर्दशन गरेको छ । भोलि हुने भनिएको बन्द सफल पार्न मधेश प्रदेशको राजधानी जनकपुरसँगै सबै जिल्लाको सदरमुकाम लगायतको स्थानमा आजपा कार्यकर्ताहरूले बुधबार साँझ मसाल जुलुस प्रर्दशन…