Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ महानगरपालिका–२६ गौङ्गबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बा प्र ०३-००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कँर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको छ ।…