देश/प्रदेश Archives | Page 493 of 1952 | Khabarhub Khabarhub

तडकभडक नगरी तीज मनाउन चितवन प्रशासनको आग्रह

भरतपुर- चितवन प्रशासनले तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो । प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । प्रशासनले सार्वजनिक स्थल…