देश/प्रदेश Archives | Page 523 of 2019 | Khabarhub Khabarhub

बैतडीमा एक बालिका मृत फेला

बैतडी- बैतडीमा एक बालिका शनिबार मृत फेला परेकी छिन् । जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्र सिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिवार दिउंसो घरभित्रै मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीकाअनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीको टोली अहिले घटनास्थल पुगेको छ । घटना बारे थप…