देश/प्रदेश Archives | Page 549 of 2047 | Khabarhub Khabarhub

चोरीका समानसहित बारामा ६ किशोर पक्राउ

बारा- चोरीका समानसहित बारामा ६ जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा १० देखि १४ वर्षका किशोर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो । जिल्लाको महागढीमाई नगरपालिका ५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट खटिएको प्रहरी टोलीले खोजी तथा…