देश/प्रदेश Archives | Page 550 of 1751 | Khabarhub Khabarhub

दुर्गम क्षेत्रका बालकालिकामा कुपोषणको समस्या 

ओखलढुङ्गा– यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो ।  पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताए । यकिन तथ्यांक आइनसकेको भए पनि दैनिक आउने…