Live on
Your Voice, Your Power
तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । यसको कारण के होला भन्ने तपाइँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदैछौँ । आखिर झरनाको पानी किन सेतो देखिन्छ त…