देश/प्रदेश « Khabarhub

कञ्चनपुरका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पूर्जा

कञ्चनपुर – कञ्चनपुरमा अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले यहाँका अव्यवस्थित बसोवासीलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको हो । नापी सकिएका ठाउँका स्थानीयलाई धमाधम जग्गाधनी पुर्जा वितरण भइरहेको राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले बताए । “पहिलो चरणमा विगतका आयोगका अपुरा कामअन्तर्गत अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण…