Live on
Your Voice, Your Power
काठमाडौँ- कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीका लागि कतार पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी प्रलोभन देखाएर पीडितबाट रकम लिई सम्पर्कविहीन भएको आरोपमा प्रहरीले सर्लाहीको बागमती गाउँपालिका घर भई हाल काठमाडौको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारीलाई पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको…