Live on
Your Voice, Your Power
काठमाडौँ – नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकअघि उनीहरुबीच गृह मन्त्रालयको सभाकक्ष, सिंहदरबारमा भेटवार्ता भएको हो । भेटमा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसमा राष्ट्रसंघको भूमिकाबारे छलफल भएको थियो। उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय…