Live on
Your Voice, Your Power
काठमाडौँ- अनररी कन्सुलर क्रोप्स नेपाल (एचसीसी–एन) को १६ औं साधारणसभा तथा 'चार्टर डे' सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा आइतबार एचसीसी–एनको सधारणसभा तथा 'चार्टर डे' सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालसँग दौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर क्रोप्सले पुर्याएको सेवाप्रति कृतज्ञता व्यक्त गरे…