देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा  कोजाग्रत पूर्णिमा कांग्रेसको चियापान कार्यक्रम, परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ : प्रधानमन्त्री, ‘राजनीतिक दल र राज्यका संस्थाप्रति आमनागरिकको विश्वास घटेको छैन’, राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा, बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण, टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रालगायतका समाचारले प्रमुख स्थान पाए ।  परिवर्तन विरोधी प्रवृत्ति निस्तेज पार्छौ :…