देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आजमा राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण, सभापति रवि लामिछानेद्वारा दाइको हातबाट टीका ग्रहण, राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका तथा जमरा, विजया दशमीमा रावणबध, मूर्ति विसर्जन गर्न गएका दुई जनाको डुबेर मृत्यु, एक बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए । राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट टीका ग्रहण राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका,…