Live on
Your Voice, Your Power
झापा– झापाको गौरीगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…