Live on
Your Voice, Your Power
रुकुम पश्चिम – रुकुम पश्चिममा एक्स्काभेटरको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ। सानीभेरी गाउँपालिका–१० का भरत खड्काका छ वर्षीय छोरा चन्द्रलालको ज्यान गएको प्रहरीले जनाएको छ। आज शुक्रवार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा बालकलाई बा ०१००३ क ९१३० नम्बरको डोजरले ठक्कर दिएको थियो। उनी स्थानीय जनसेवा आधारभूत विद्यालयमा कक्षा १ मा…