Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशका ९ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । धान दिवसको अवसरमा जिल्लाबाहेक कर्णाली प्रदेशका बाँकी जिल्लामा सार्वजनिक बिदा दिइएको हो । गत चैत २९ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असार १५ मा राष्ट्रिय धान दिवसका अवसरमा जिल्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ…