देश/प्रदेश « Khabarhub

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम दशैँपछि मात्र हुने भएको हो।  डोटीमा ६ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा दशैँपछि मात्र कालोपत्रको काम सुरु हुने योजना कार्यालयले जनाएको हाे ।  धनगढी–खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग कालोपत्रका लागि ४३ दशमलव…