देश/प्रदेश Archives | Page 65 of 2067 | Khabarhub Khabarhub

साक्षर महिलाहरू घरेलु हिंसाको सिकार

धनुषा– साक्षर महिलाहरू पनि घरेलु हिंसाको सिकार भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले मधेश प्रदेशको धनुषा र सर्लाहीमा महिला हिंसा सम्बन्धी कुल ६१ वटा लैङ्गिक विभेदमा आधारित हिंसाको तथ्याङ्क अभिलेखीकरण गर्दा हिंसा हुने मध्ये कुल ७७ प्रतिशत महिला साक्षर रहेको पाइएको छ । ओरेकले घटनाहरूलाई विश्लेषण गर्दा सबैभन्दा बढी ५४…