Live on
Your Voice, Your Power
काठमाडौँ – जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने एक जना बिरामी भएका छन् । बिहीबार बिहान जंगलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिएका छन् । उनका अनुसार तुलबहादुरको हिजो दिउँसो साढे २…