Live on
Your Voice, Your Power
कञ्चनपुर– कृष्णपुर नगरपालिका–४ मा छाडा चौपायाको व्यवस्थापनसँगै व्यवसायिहरूले प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ । उत्पादित मल तरकारी खेती, फलफूल खेती र माछापालनमा लागेका किसानले खरिद गरेर लैजान थालेका छन् । प्रतिट्राली मल रु चार हजारका दरले बिक्री हुन थालेको छ । हालसम्म तीनसय ट्राली मल बिक्री भएको छ । 'मल बिक्री गरेर आएको केही…