देश/प्रदेश Archives | Page 693 of 1749 | Khabarhub Khabarhub

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

खजुरा– पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्गविक्रम श्रेष्ठको मृत्यु भएको छ ।  मोटरसाइकल चालक राप्तीसोनारी-३…