देश/प्रदेश « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध, कांग्रेसका अधिकांश सांसदहरु सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्ने पक्षमा, काठमाडौँ महानगरभित्र पानीपुरी, चट्पटेजस्ता खुला बेचिने खानेकुरामा प्रतिबन्ध लगाउने तयारी, अविरल वर्षाले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित, जङ्गलमा निउरो टिप्न गएका बेला खोलाले बगाउँदा बुबाछोरा बेपत्तालगायतका समाचारले प्रमुख स्थान पाए । नदी…